बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो । सेयर बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । आइतबार ११ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख ३ हजार २६२ पटकको…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०८१, सोमबार