सेयर बजारको वृद्धि कायमै: साढे ११ अर्ब नाघ्यो कारोबार
काठमाण्डौं। कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अंकले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८…
सम्पत्ती न्यूज
११ फाल्गुन २०८१, आईतवार