नेपसेमा दोहोरो अंकको गिरावट संगै कारोबार रकम पनि घट्यो
काठमाडाैं । नेप्से परिसूचक निरन्तर ४ करोबार दिन घटेर पुनः २१०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से, यस दिन सो विन्दुभन्दा तल बन्द भएको हो। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२०…
सम्पत्ती न्यूज
८ माघ २०८०, सोमबार