किताबखानाका शाखा अधिकृत प्रसाईं घुस मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बुधबार प्रसाईं र क्यान्टिन संचालक सुदर्शन न्यौपानेलाई दोषी ठहर गरेको हो । उनीहरुलाई ६ महिना कैद र जरिवनाको फैसला भएको छ । प्रसाईं र न्यौपानेविरुद्ध ३ लाख…
सम्पत्ती न्यूज
१ श्रावण २०८२, बुधबार