काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका ढुंगानाले नबिलको सीईओबाट राजीनामा दिएका हुन् । पछिल्लो समय गभर्नर पदका लागि विभिन्न व्यक्तित्वहरुको चर्चा चलेको छ । सो मध्येमा ढुङ्गाना पनि चर्चामा छन् । उनले केन्द्रीय बैंकको गभर्नरको प्रतिस्पर्धाको लागि बिदा बसेर विगतदेखि नै तयारी गरेका छन् । राष्ट्र…