काठमाडौं लगायतका सिडिओ हेरफेर, अरु जिल्लामा पनि सरुवाको तयारी
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं लगायतमा प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्येलाई ल्याउने निर्णय भएको छ । आचार्य कुशल प्रशासकका रुपमा परिचित छन् । गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार