१७ अधिकृतको सरुवा, हेर्नुस् को कहाँ पुगे
काठमाडौँ । १७ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको हो । तीन जना अधिकृत निवेदनका आधारमा सरुवा भएको सामान्य प्रशासनले जनाएको छ । यस्तै २ जनालाई रिक्त रहेको स्थानमा खटाइएको सामान्यले जनाएको छ । सरुवाको सूची अनुसार,नारायणबहादुर विष्टकाे जानकी गाउँपालिका…
सम्पत्ती न्यूज
३१ भाद्र २०८०, आईतवार