सोनापुर सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिष्कार
काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले साउन २९ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गरेका थिए । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेका थिए । विद्युत् महसुल नतिर्ने, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्नेलगायतका काण्ड गर्दै आएको सोनापुर…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार