सामुदायिक वनका सचिव पक्राउ
धनगढी- कैलालीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिव गयाप्रसाद राना काठ चोरीको आरोपमा पक्राउ परेका हुन् । डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार काठको गोलिया चोरी आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका हुन्। उनले मंसिर ४ गते फूलबारी सव डिभिजनका कर्मचारीले रानालाई…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार