जन्मदिनलाई सतकर्ममा जोडौ अभियानको धुलिखेलमा मुख्यसचिव द्वारा जन्मोत्सव पार्क शुभारम्भ
काभ्रे । ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानका रुपमा सञ्चालन गर्न थालिएको दोस्रो जन्मोत्सव पार्क आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले शुभारम्भ गर्नुभएको छ । जन्मोत्सव पार्क शुभारम्भ गर्दै नेपाल सरकारका मुख्य सचिव अर्यालले नागरिकको तह बाट वातावरण प्रेमी अभियान शुरूवात गर्दै जन्मोत्सव पार्क बनाउने संकल्पले आफू खुसी भएको बताउदै यो अभियान देशभर चल्नुपर्छ हाम्रो सहयोग रहन्छ बिरुवा रोप्दै…
सम्पत्ती न्यूज
६ श्रावण २०८२, सोमबार