महावाणिज्यदूतमा अधिकारी र महानिर्देशकमा शाही नियुक्त
काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा तथा नियुक्ति गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोगहरू तथा विभागीय प्रमुखको नियुक्ति तथा सरुवा गरेको हो । सरकारले भारत र चीनका लागि नयाँ नियुक्ति गरेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा नयाँ महानिर्देशक पठाएको छ । सरकारले दिल्लीको ‘मिनिष्टर इकोनोमिकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीलाई नियुक्त गर्ने निर्णय…
सम्पत्ती न्यूज
१ आश्विन २०८०, सोमबार