शहरीमा सचिब बैद्य हाजिर गरेर फर्कने
काठमाडौ । सुशासनको प्रत्याभूत गराउने निकाय नै अलमलमा परेको त सुनिएकै हो तर मन्त्रालयका रिटायर्ड सचिब नै निरन्तर काममा लागेको सुनिएको थिएन त्यही भएको छ शहरी बिकास मन्त्रालयमा यतिबेला ।जतासुकै बेथिति छ। कमिसनको निम्ति थिति र विथी ,प्रक्रिया नै बिर्सेर एक जना समकक्षीलाई गलत परम्परा सिकाउने काम निजामती प्रशासनको इतिहासमा पहिलो पटक भएको छ।प्राप्त समाचार अनुसार श्रीमती मन्त्री, श्रीमान् निजी…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार