image

प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा.खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभएसम्मको लागि उपकूलपतिको कार्यभार सम्हालने जिम्मा शिक्षाध्यक्ष प्रा.डा.केसीलाई दिएका हुन् । पर्वतका केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विज्ञ हुन्। यसअघि त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो। गत बिहीबार कुलपति ओलीले उपकुलपति केशरजंग बरालले चैत १५ गते दिएको राजीनामा स्वीकृत…

सम्पत्ती न्यूज
२ बैशाख २०८२, मंगलवार