अब, गृह मन्त्रालयमा को आउला नयाँ सचिव ?
काठमाडौं । गृह मन्त्रालयका कार्यरत सिनियर सचिव एक नारायण अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेसँगै गृहमा सचिव बन्नका लागि दौढधुप सुरु भएको छ । रमेश लेखक अहिले गृहमन्त्री छन् । लेखक कांग्रेसका भएकाले काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा रहेको बुझिएको छ । स्रोतका अनुसार गृहसचिव बन्नका लागि आधा दर्जन सचिवहरुको दौडधुप सुरु भएको छ । गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल,…
सम्पत्ती न्यूज
१५ भाद्र २०८१, शनिबार