काठमाडौंका नयाँ सिडिओ जयनारायण आचार्य एक कुशल प्रशासक
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायतका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको जिम्मेवारी हेरफेर गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई सरुवा गरिएको हो । गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार