प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सामाजिक सञ्जाल मार्फत हुने निर्वाचन आचार संहिता उल्लंघन तर्फ आयोग चिन्तित रहेको बताउनु भएको छ । काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख…