सबै सांसद र नेतामाथि छानबिन गर्न काँग्रेस तयार छ : विश्वप्रकाश
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहोर्याएका छन् । नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको स्पष्टोक्ति छ । दोष व्यक्तिले बोक्ने कि कम्पनीले भन्नेमा सर्वाेच्चले ०६८ मा ‘कम्पनीको आत्मा हुँदैन, व्यक्तिबाट सञ्चालित हुन्छ, त्यसैले व्यक्तिहरू नै बेइमानी र बेथितिको…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८१, बिहीबार