‘लिभिङ टुगेदर’मा बसेको केटाले विहे गर्न नमानेको भन्दै आत्महत्या प्रयास
काठमाडौं । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा ३५ दिनदेखि धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढेर हामफाल्ने कोशिस गरेकी हुन् । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । जुम्ला…
सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार