प्रधानमन्त्री ओलीको विरोध गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौंको जोरपाटीस्थित उनी त्यहाँ पुग्दा विरोध गर्ने देखिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार…
सम्पत्ती न्यूज
१३ फाल्गुन २०८१, मंगलवार