नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल छन् । जग्गा हालसाबिक…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार