हेलिकप्टर दुर्घटनाका विषयमा छानमिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानमिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाचबुझ आयोग गठन गरेको हो । त्यस्तै इलेक्ट्रिकल इन्जिनियर विष्णु बस्नेत र इलेक्ट्रिकल इन्जिनियर तमुजा पोखरेल जाँचबुझ आयोगको सदस्य रहने सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बुधबार दिउसो नुवाकोटको शिवपुरी…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार