१०४ जना अधिकृत दीक्षित
काठमाडौं । प्रशासन सेवाका १०४ जना अधिकृतहरु दीक्षित भएका छन् । जसमा २० जना महिला र ८४ जना पुरुष दीक्षित भएका हुन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरूलाई दीक्षित गरिएको हो । उक्त तालिम २०८० फागुन १० गतेबाट नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा सुरु भएको…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार