२२ जना सहसचिव र उपसचिवको सरुवा
काठमाडाै । गृह मन्त्रालयले मंगलबार २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवजासम्बन्धि निर्णय गरेका हुन् । निष्पक्ष रुपमा सरुवा गरिएको मन्त्रालयको दाबी छ । हालै गृहमा सरुवा भएका सहसचिवहरुलाई विभिन्न जिल्लामा सिडिओका रुपमा खटाइएको छ । धनुषामा रामुराज कडरिया,…
सम्पत्ती न्यूज
७ चैत्र २०८०, बुधबार