२ हजार बिन्दुमाथि उक्लिएर झर्यो नेप्से, बीमा समूह सुस्तायो
काठमाडौं– बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ६ अंकले बढेर १ हजार ९८८ दशमलव ०४ बिन्दुमा बजार बन्द भएको छ। यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३० करोडको शेयर…
सम्पत्ती न्यूज
२७ मंसिर २०८०, बुधबार