सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ ।आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गत नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । संविधानकाे धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बाेधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा…
सम्पत्ती न्यूज
३१ बैशाख २०८०, आईतवार