उर्जा मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खड्काले सहसचिवको आन्तरिक सरुवा गरेका हुन । माघमा मात्र उर्जा विभागको महानिर्देशक जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललार्य सरुवा गरे त्यहाँ नविनराज सिंहलाई जिम्मेवारीमा राखिएको छ । सिंह योसँगै तेस्रो कार्यकालका लागि त्यहाँ पुगेका हुँन । उनी ०७३ असोज १७ देखि २०७५ पुस १६…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार