कुलमानको रिट सर्वोच्चमा दर्ता, शुक्रबारका लागि तोकियो पहिलो पेसी
काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । अदालतका सहायक प्रवक्ता एवं सूचना अधिकारी निराजन पाण्डेका अनुसार सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ । रिट निवेदन अनुसार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा…
सम्पत्ती न्यूज
१३ चैत्र २०८१, बिहीबार