रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले थाल्यो अनुसन्धान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । सार्वजनिक भएको अडिओको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको छ । रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री…
सम्पत्ती न्यूज
२८ चैत्र २०७९, मंगलवार