बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
काठमाडौँ । बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाएका हुन् । उनले उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका छन् । आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा पत्र बुझाएका हुन । जेनजी आन्दोलनका…
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार