एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् । आज विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन । यति…
सम्पत्ती न्यूज
५ असार २०७९, आईतवार