कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वकोकोरोना भाइरसबाट मृत्यु भएको हो। योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । उनको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ४ दिनअघि ज्वरो आउँदा स्वाब परीक्षण गर्न…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार