शेयर बजारमा ओरालो यात्रा कायमै, आज ५३ दशमलव ६३ अंक घट्यो
काठमाडौं । केही दिनदेखि ओरालो लागेको धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार ५३ दशमलव ६३ अंकले घटेको छ । १ दशमलव ९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९५ बिन्दुमा आइपुगेको छ । त्यस्तै आज कारोबार रकम पनि खुम्चिएको छ । आज कुल…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार