परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’
नेपालगन्ज । बाँकेको कोहलपुरमा परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’ गरी गडबडी गर्नेहरुको अनुसन्धान सुरु गरेको हो ।उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८१, बिहीबार