नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको मूल्य बढ्दा ४४…
सम्पत्ती न्यूज
३ मंसिर २०८२, मंगलवार