बाराको सिमरामा एमाले समर्थक युवाहरू र जेनजीबीच झडप
काठमाडौं । बाराको सिमरामा नेकपा एमाले समर्थक युवाहरू र जेन–जी पुस्ताका युवाबीच झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली सिमरा जाने सूचना पाएपछि उनीहरुको विरोधमा उत्रिएका…
सम्पत्ती न्यूज
४ मंसिर २०८२, बुधबार