रुकुमको घटना जातिय विभेद हो, निष्पक्ष छानविन हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकमा सांसदहरुको उत्तर दिँदै रुकुम चौरजहारी घटनाको पृष्ठभूमि जातीय छुवाछुत तथा सामाजिक विकृति देखिएको बताएका छन् । उनले हिंसाको सुरुवात जातिय विभेदबाट भएको बताउँदै छानविन पश्चात दोषिलाई कारवाहि गरिने बताएका हुन् । रुकुम हत्या काण्डको भने निष्पक्ष छानबिन हुने आश्वासन दिँदै ओलीले संसदले ९ सदस्यीय छानबिन समिति बनाएको सन्दर्भ प्रकाश पार्दै त्यसले…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार