काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता कायम रहेका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन घोषणाको दिनदेखि हालसम्म पनि दर्ता कायम रहेका दलहरूको सङ्ख्या एक सय २२ नै रहेको जानकारी दिएको हो। खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको उनको भनाइ छ। उनले हाल…