भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर दशगजानजिक वृक्षरोपण गर्दै
नेपालगञ्ज – भारतले दशगजानजिक वृक्षरोपण गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय कानुनलाई मिचेर दशगजासँगै सडकजस्तो बाँध बनाएको भारतले त्यही बाँधको छेउछेउ वृक्षरोपण गर्ने तयारी गरेको हो। वृक्षरोपणका लागि भारतले खाल्टो खनेको छ। एक हजार ७ सय ५१ किलोमिटरको नेपाली सीमामा दशगजासँगै जोडेर भारतले सडकजस्तो बाँध बनाइसकेको छ। त्यसको नेपालले विरोध गरे पनि भारतले बेवास्ता गरिरहेको छ। त्यही बाँधलाई अझ मजबुद गराउन…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८०, मंगलवार