प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रचण्डले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ। गत पुस १०…
सम्पत्ती न्यूज
३ बैशाख २०८०, आईतवार