डोटीमा घर भत्किदा ४ जनाको मृत्यु
डोटी । डाटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडाका स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो। स्थानीय गोविन्द पार्कीले गएराति करिब १ बजे घर भत्किएको बताए।…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार