पछिल्लो २४ घण्टामा देशभर २ सय ७९ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।आज थपिएका संक्रमितमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगको हो । हालसम्म कोरानो निको भएर ६७४ जना…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार