सिंहदरबारमा जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । उनले सामान्य आगलागी भएका भवनको बाहिरी भागमा रङरोगन गर्ने, क्षति भएका सवारीसाधन हटाउने र क्षतिको मूल्यांकन गर्ने काम छिटो सम्पन्न गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ। मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी…
सम्पत्ती न्यूज
१ आश्विन २०८२, बुधबार