आज नेकपा सचिवालय बैठक बस्दै, एमसिसीबारे छलफल
काठमाडौँ । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे छलफल गर्न आज अपरान्न ४ बजे केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डाका विषयमा औपचारिक जानकारी नभए पनि एमसिसीकै बारेमा छलफल गर्ने…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०७७, आईतवार