मुकुल ढकाल पदबाट बर्खास्त
काठमाडौं । आज बसेको केन्द्रीय समितिबो बैठकले महामन्त्री मुकुल ढकाललायै सधारण सदस्य राखेर अन्य सबै पदबाट निष्काशन गरेको छ । रास्वपाको जारी केन्द्रीय समितिको बैठकले मंगलबार बर्खास्त गरेको हो । सो पार्टीको अनुशासन आयोगले यसअघि निलम्बित अवस्थामा रहेका महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार