नयाँ सरकारका लागि कांग्रेस-एमालेले टुङ्ग्याए भागबण्डा
काठमाडौं । नयाँ सरकारका लागि एमाले र कांग्रेसले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका छन् । प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले ९ वटा र नेकपा(एमाले)ले ८ वटा मन्त्रालय राख्ने भएको छ । बाँकी अन्य मन्त्रालय साना दललाई दिने बुझिएको छ । कांग्रेसले गृह, रक्षा, स्वास्थ्य, सहरी ऊर्जा, विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालयको नेतृत्व लिने स्रोत बताउछ । त्यस्तै एमालेले अर्थसहित ८…
सम्पत्ती न्यूज
३१ असार २०८१, आईतवार