वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा सुविधा वृद्धि गर्दै सरकार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क वृद्धि गर्न आवश्यक वातावरण मिलाउने भन्दै विभिन्न म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले…
सम्पत्ती न्यूज
६ पुष २०८०, शुक्रबार