बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको सार्वजनिक यातायात सेवा बन्द
काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ। बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बन्द गरिएको केन्द्रले जनाएको छ। उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा…
सम्पत्ती न्यूज
२९ श्रावण २०७७, बिहीबार