एकीकृत समाजवादी रामेछापको अध्यक्षमा बस्नेत चयन
रामेछाप । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन भएका छन् । पार्टीको असोज ९ गते मन्थलीमा आयोजित भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुन् । जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको उक्त भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने तथा विशेष अतिथि नेकपा एसका स्थायी कमिटी सदस्य सावित्री भुसाल सहभागी रहेका थिए…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार