प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको अभियोग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । उनीविरुद्ध विशेष अदालतमा एक करोड ४९ लाख ९७ हजार ८६३ रुपैयाँ बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दा दायर भएको हो ।…
सम्पत्ती न्यूज
२६ चैत्र २०७९, आईतवार