झापाको बुद्धशान्ति गाउँपालिका वडाध्यक्ष घुस सहित पक्राउ
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् । डिल्लीप्रसादलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पक्राउ परेका छन् । घुस लेनदेनको…
सम्पत्ती न्यूज
९ आश्विन २०८१, बुधबार